पराजयको कारण गुटः देउवा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

पराजयको कारण गुटः देउवा

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आउनासाथ कांग्रेस पराजय नभएको बताउने देउवाले कालान्तरमा बाम गठबन्धनका कारण पराजय बेहोरेको बताउँदै आएका थिए ।

तर गृह जिल्ला पुगेका देउवाले कांग्रेस पराजय हुनुको कारण गुट भएको बताउन थालेका छन् । कार्यक्रममा कार्यकर्ताहरुले भने जिल्लामै कांग्रेस गुटमा विभाजित हुँदा चुनाव हार्न परेको भन्दै आक्रोस पोखेका थिए । कार्यकर्ताको गुनासो सुनेपछि देउवाले भने, ‘सबै मिलेपछि कांगे्रसलाई फेरि पुरानै ठाँउमा ल्याई छाड्नेछु, चुनाव हार्नुको कारण गुट पनि हो ।’ उनले आफूले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको बताउँदै सभापति देउवाले आफ्नो सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्य बढेको बेला सबैले आल्दोलन गरेको तर अहिले ३ महिनामा ३ पटक मूल्य बढाउँदा समेत मुखदर्शक बनेको आरोप लगाए ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ जेष्ठ २८, १०: १३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ जेष्ठ २८, १०: १३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ जेष्ठ २८, १०: १३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...