नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनको उद्घाटन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनको उद्घाटन

काठमाडौं । नेपाली कांगेसको सशक्त शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाअधिवेशनको उद्घाटन नेपाली कांग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भव्य समारोहकाबीच उद्घाटन गरेका छन् ।

नेपाली कांग्रेसका पार्टी सभापतिदेखि केन्द्रीय सदस्य, पूर्व पदाधिकारीहरु, नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्ण पदाधिकारी लगायत विदेशी पाहुनाहरु सहित अतिथि रहेको उक्त कार्यक्रममा देशभरबाट ट्रेड युयिनयनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय नेतृत्वमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. सशांक कोइराला, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, कोषाअध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा लगायत कांग्रेसका महिला नेतृहरु र अन्य कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ जेष्ठ २९, ११: ५१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ जेष्ठ २९, ११: ५१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ जेष्ठ २९, ११: ५१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...