काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट त्यति ठूलो उपलब्धी नभएको बताएका छन् । यो भ्रमण हेर्दामा सकारात्मक भएपनि भ्रमणले तत्काल कुनै उपलब्धी हुने देखिदैन ।
डा. महतले ओलीको चीन भ्रमणको बेला भएको सम्झौताहरुलाई मैले सकारात्मक लिएता पनि यसले तुरुन्तै ब्रेकथ्रु गरिहाल्छ जस्तो मलाई लाग्दैन महतले भने ।
छिमेकी चीनसँग आर्थिक सम्बन्ध सुधार र विकसित गर्नु राम्रो कुरा भएता पनि नेपालको आर्थिक क्षेत्रमा कुनै उलटपुलट हुने सम्भावना हामीले देखेका छैनौं । यो भ्रमण नयाँ सरकारको निरन्तरता मात्र हो डा. बताए ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...