पत्रकार यादवको निधन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

पत्रकार यादवको निधन

काठमाडौं । झण्डै दूई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय पत्रकार यादव थपलियाको शुक्रबार असामहिक निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति काठमाडौं मेडिकल कलेज सिनामंगल भर्ना भएका यादवको उपचारकै क्रममा शुक्रबार दिउँसो पौने तीन बजे निधन भएको परिवार स्रोतले बतायो ।

यस नयाँ विकल्प साप्ताहिकमा समेत लामो समय काम गरेका ४२ वर्षिया यादव कान्तिपुर राष्ट्रिय दैनिकका सहायक वरिष्ठ उपसम्पादकको रुपमा कार्यरत थिए भने नयाँ पत्रिका, नागरिक दैनिक सहित विभिन्न साप्ताहिक पत्रिकाहरुमा समेत काम गरेका थिए । उनको श्रीमती र दुई छोरीहरु छन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ असार १८, ०६: ४०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ असार १८, ०६: ४०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ असार १८, ०६: ४०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...