सशस्त्रका एक हवल्दार नरेन्द्र बमले पेस्तोल निकालेर सडकमा रहेका आन्दोलनकारीलाई गोली हान्न ट्रिगर दबाउन लागेको बेला एभरेष्ट होटलको अग्लो आडमा रहेका सञ्चारकर्मीले हो हल्ला गरी बचाएका थिए ।
बम प्रदेश सातका सामाजिक विकास मन्त्री दीर्घ सोडारीका सुरक्षा गार्ड हुन् । मन्त्री सोडारीको इन्द्रेणी होटल अघि सडकमा पार्किङ गरिरहेको गाडीको सरकारका भिजिलान्तेले सिसामा क्षति पु¥याएका थिए । सो सवारी माथिको आक्रमण तरुण दलका कार्यकर्ताले गरेको आशंकामा उनी खेद्दै नयाँ बानेश्वर आएका थिए । एक्लै सडकमा कुदेका सशस्त्रका ती हवल्दारलाई प्रदर्शनकारीले घेरा हाली आक्रमण गर्न खोजेपछि ज्यान जोगाउन घर माथि चढेका
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...