सुनुवाई समितिको निर्णयले संवैधानिक – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सुनुवाई समितिको निर्णयले संवैधानिक

जटिलता ल्याउँछः राप्रपा

काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय सुनुवाई समितिले प्रधानन्यायधिश पदमा प्रस्तावित दिपकराज जोशीलाई अयोग्य ठह¥याई अस्वीकृत गरेको घटनाले संवैधानिक जटिलता ल्याउने बताएको छ ।

जोशीलाई प्रधानन्यायाधीशमा अयोग्य ठह¥याउने घटना नेपालको संसदीय र न्यायिक अभ्यासमा नौलो परिघटना भएको भन्दै राप्रपाले प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मुल्याङ्कन गर्ने र निर्णय गर्ने क्षेत्राधिकार समितिको भएपनि संवैधानिक परिषदले गरेको सिफारिस अस्वीकृत हुनुले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको निष्कर्ष निकालेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी दिनमा कैयन संवैधानिक र राजनीतिक जटिलता सिर्जना गर्ने धारणा सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ श्रावण २१, ११: ३१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ श्रावण २१, ११: ३१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ श्रावण २१, ११: ३१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...