पाैडेल समुहकाे बैठकमा नेता सिंह अनुपस्थित – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पाैडेल समुहकाे बैठकमा नेता सिंह अनुपस्थित

काठमाडौं । नेपालीका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमुहको बैठक बत्तीसपुतलीको एक होटलमा सुरु भएको छ । पौडेल निकट रहेका काँग्रेसका नेता प्रकाशमान सिंह भने साे बैठकमा अनुपस्थित भएको बताइएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बस्ने बैठकमा आफ्नो गुटको गुटगत धारणा बनाउन नेता पौडेलले बैठक बोलाइएको एक नेताले जानकारी दिए । पौडेल समुहबाट सभापति पद्मा दावी गरेका सिंह आजको बैठकमा अनुपस्थिति हुनुलाई अर्थपूर्ण हेरिएको छ ।

वरिष्ठ नेता पौडेलको कार्यशैलीप्रति पछिल्लो समय नेता सिंह असन्तुष्ट रहेका छन् । उनी निकट नेताहरुका अनुसार सभापति देउवा र नेता पौडेलको नेतृत्वले नेपाली काँग्रेस कमजोर भएको नेता सिंहको निर्कष रहेको बताए ।

सभापति पदका आकांक्षी नेता सिंह महाधिवेशनको मुखमा नयाँ कार्ययोजना, रणनीति र नेतृत्व परिवर्तनको संकल्पकासाथ अघि बढ्न लागेको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
  • २०७८ कार्तिक २६, १५: ५४

काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०७८ कार्तिक २६, १५: ५४

काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक २६, १५: ५४

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...