
काठमाडौं । विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुरु गरेकी काभ्रेको रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामा कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नु लागेकी छिन् ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामालाई सफलताकापूर्वक आरोहणको शुभकामनासहित बिदाइ गरेका हुन् ।
आलेले मन्त्रालयमा आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर आरोहण गर्न सुझाव दिएका थिए ।
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य राखेकी लामाले सर्वोच्च शिखर सगरमाथा लगायत चार हिमालको सफल आरोहण समेत गरिसकेको बताइन् ।
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...