झापामा ९ बर्षीया बालिका बलत्कार गर्ने ७४ बर्षीय बृद्ध पक्राउ – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

झापामा ९ बर्षीया बालिका बलत्कार गर्ने ७४ बर्षीय बृद्ध पक्राउ

नयाँ विकल्प,

झापा- बालिका बलत्कारकाे आराेपमा ७४ बर्षीय बृद्ध पक्राउ परेका छन । पक्राउ पर्ने बृद्ध दमक-३ भुटानी शरणार्थी शिविर बस्ने ७४ वर्षीय टंक राई रहेकाे प्रहरीले जनाएकाे छ ।

राइर्ले ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेकोजनाएकाे छ ।

बालिकालाई सोमबार जबरजस्ती करणी गरेको उजुरीका आधारमा राई पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७७ श्रावण ६, १७: १७

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७७ श्रावण ६, १७: १७

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०७७ श्रावण ६, १७: १७

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...