काठमाडौं । भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको मृत्यु भएको छ । ५८ वर्षीय श्रीवास्तवको एम्स अस्पतालमा निधन भएको हो ।
राजु लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । हृदयघात भएपछि उनलाई उक्त अस्पताल लगिएको थियो । उनी विगत ४२ दिनदेखि एम्स अस्पतालमा उपचाररत थिए ।
जिम गर्ने क्रममा उनलाई हृदयघात भएको बताइएकाे छ । त्यसपछि उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो ।
एक महिना भन्दा बढी भेन्टिलेटरमा बसेका हांस्यकलाकार राजु श्रीवास्तवको आज निधन भएको हाे ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...
काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...