सुनकोशी नदीमा खस्यो कार – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

सुनकोशी नदीमा खस्यो कार

काठमाडौं : सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । सोमबार फिक्कल गाउँपालिका-२ नवलपुरमा विपरीत दिशाबाट आइरहेको बसले ‍ठक्कर दिँदा कार नदीमा खसेको हो ।

कार खसेको सूचना आएलगत्तै हाल प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कारभित्र कति यात्रुहरू थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
  • २०८३ श्रावण १८, १२: ५९

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुर पुल नजिक बसको ठक्करपछि एक यात्रुवाहक कार सुनकोसी नदीमा खसेको छ। जिल्ला प्रहरी...

आगामी तीन दिन मनसुन सक्रिय, सतर्क रहन आग्रह
आगामी तीन दिन मनसुन सक्रिय, सतर्क रहन आग्रह
  • २०८३ श्रावण १८, १२: ५९

काठमाडौं : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह...

साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
  • २०८३ श्रावण १८, १२: ५९

काठमाडौं : साउन महिनाको तेस्रो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी सोमबारको...