रुसको एक विद्यालयमा गोलीप्रहार गर्दा १७ जनाको मृत्यु – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

रुसको एक विद्यालयमा गोलीप्रहार गर्दा १७ जनाको मृत्यु

एजेन्सी । रुसको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

रुसको मध्य क्षेत्रमा रहेको विद्यालयमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन ।

इजेभ्स्कमा करिब एक हजार विद्यार्थी अध्ययनरत विद्यालयमा गोली प्रहार भएको हो ।

मृत्यु हुनेमा ११ जना बालबालिका समेत रहेका छन् । भने दुई शिक्षक र दुई सुरक्षागार्डको पनि मृत्यु भएको छ ।

आक्रमणकारीले आफैले आफैलाई गोली हानेका छन् । र उनको पनि मृत्यु भएको छ ।

आक्रमणकारी सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

 

सम्बन्धित समाचार

आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
  • २०७९ आश्विन ११, १०: ३७

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ आश्विन ११, १०: ३७

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...

आज प्रतिनिधिसभाको बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७९ आश्विन ११, १०: ३७

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...