पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ


काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उनी अदालतमा उपस्थित हुन पुगेका थिए।

पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई) का नेता फवाद चौधरीले आज ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन्। पिटिआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडी भित्र हालेको देखिन्छ ।

सम्बन्धित समाचार

आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
  • २०८० बैशाख २६, १६: १३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८० बैशाख २६, १६: १३

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...

बागमतीमा राजनीतिक निकास खोज्दै मुख्यमन्त्री बानियाँ, दलहरूलाई दिए दुई विकल्प
बागमतीमा राजनीतिक निकास खोज्दै मुख्यमन्त्री बानियाँ, दलहरूलाई दिए दुई विकल्प
  • २०८० बैशाख २६, १६: १३

ललितपुर : बागमती प्रदेशमा विकसित राजनीतिक अन्योल समाधान गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दलहरूलाई स्पष्ट दुई विकल्प अघि सारेका छन्। सोमबार...