मनोरञ्जन – Page 40 – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

मनोरञ्जन

थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो ट्रेलर रिलिज, सत्यराजको सशक्त कमब्याक
थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो ट्रेलर रिलिज, सत्यराजको सशक्त कमब्याक

थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार बेलुका साढे सात बजे ट्रेलर लन्च भयो । राजनीतिक...

कामना अवार्डमा छक्का पञ्जाको वर्चश्व
कामना अवार्डमा छक्का पञ्जाको वर्चश्व

काठमाडौं । कामना पब्लिकेशनले सिजी इन्टरट्रेनमेन्टको सहकार्यमा आयोगना गरिएको ‘कामना फिल्म अवार्ड–२०७४’ मा विभिन्न ८ विधामा अवार्ड जित्दै चलचित्र ‘छक्का पञ्जा’...

निकीतालाई सम्मान गर्दै ‘फेरि–फेरि’को मुर्हत
निकीतालाई सम्मान गर्दै ‘फेरि–फेरि’को मुर्हत

काठमाडौं । मँगलबार राजधानीमा एक समारोहबीच निर्माता निर्देशक पुरन थापाको चलचित्र फेरी फेरीको मुहुर्त गरिएको छ । मुर्हुतमा अभिनेत्री ऋचा...

गायक रमेश ताम्राकारको निधन
गायक रमेश ताम्राकारको निधन

काठमाडौं । अग्रज गायक एवँ सँगीतकार रमेश ताम्राकारको ६७ वर्षको उमेरमा बिहिबार राती हृदयघाटबाट निधन भयो । सांस्कृतिक संस्थान (राष्ट्रिय...

ब्वाईफ्रेन्डससँग सुरक्षित महसुस हुन्छ ममतालाई
ब्वाईफ्रेन्डससँग सुरक्षित महसुस हुन्छ ममतालाई

काठमाडौं । मोडल ममता बस्नेत पछिल्लो एक वर्षमा विभिन्न फेशन शोमा ¥याम्पमा छाउन थालेकी छिन् । काठमाडौं स्थित कपनकी यी...

हिट्स म्युजिक अवार्डमा साईलीको बर्चश्व
हिट्स म्युजिक अवार्डमा साईलीको बर्चश्व

काठमाडौं । हिट्स एफएमद्धारा आयोजिता हिट्स एफएम म्युजिक अवार्ड १९ औं संस्करण कार्यक्रममा नेपाली सँगीत क्षेत्रमा चार दशक भन्दा लामो...

सारिकाको स्वरमा नयाँ भिडियो
सारिकाको स्वरमा नयाँ भिडियो

काठमाडौं । पछिल्लो समय चलचित्र अभिनय भन्दा गायनमा रमाएकी अभिनेत्री सारिका घिमिरेले आफ्नो नयाँ गीत मुखै चिसो बनायो मुलको पानीले…को भिडियो...

अब चल्लिनन् त सुष्मा कार्की ?
अब चल्लिनन् त सुष्मा कार्की ?

काठमाडौं । चलेछ बतास सुस्तरीको रिलिज पछि यो फिल्मकी नायिका सुष्मा कार्कीले राम्रो व्यानरमा काम पाएकी छैनन् । उनी बिगत दुई वर्ष...

नेप्टेको सुपाडी काँचो रिलिज
नेप्टेको सुपाडी काँचो रिलिज

काठमाडौं । चलचित्र ‘नेप्टे’को निर्माण पक्षले सोमबार राजधानीमा एउटा गीतको भिडियो सार्वजनिक गरेको छ । ओम सुनारको संगीत, ओम र सावित्री जोशीको...

रुद्रशेखरले ल्याए साँगीतिक रुपम
रुद्रशेखरले ल्याए साँगीतिक रुपम

काठमाडौं । अमेरिका बस्दै आएका नव गायक रुद्र शेखर शर्माले आफ्नो एकल स्वरमा नयाँ गीतिसँग्रह ‘रुपम’ बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार...