
नयाँ विकल्प,
प्रधानसेनापति पूर्ण
काठमाडाैं- प्रधान सेनापती पूर्णचन्द्र थापांको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सिसिएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा शुक्रबारदेखि नै होम क्वारेन्टाइनमा बसेका थिए ।
कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र सीसीएमसी अन्तर्गतको सहजीकरण समितिका सदस्य समेत रहेका प्रधानसेनापति थापाको हिजो स्वाब संकलन गरिएको थियो ।
गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा सीसीएमसी सचिवालयमा बैठक बसेको थियो ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...