प्रतिनिधिसभाबाट सार्वजनिक खरिद विधेयक पारित – Naya Bikalpa
August 11, 2026, Tuesday      Epaper

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद विधेयक पारित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ ।

बैठकमा सोसम्बन्धी भएको दफाबार छलफल, सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा विधेयकमाथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । अध्यादेशलाई प्रतिस्थापन गर्न उक्त विधेयक सदनमा ल्याइएको हो ।

सम्बन्धित समाचार

यी स्थानमा आज भारी वर्षाको सम्भावना
यी स्थानमा आज भारी वर्षाको सम्भावना
  • २०८३ असार १८, १५: ००

काठमाडौं : आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

नुवाकोट कांग्रेस सभापति महतले नेता डा. महतलाई साक्षी राखेर पार्टी एक गराउन गरे आग्रह
नुवाकोट कांग्रेस सभापति महतले नेता डा. महतलाई साक्षी राखेर पार्टी एक गराउन गरे आग्रह
  • २०८३ असार १८, १५: ००

काठमाडौं : नेपाली कांग्रेसभित्र देखिएको विवादलाई साम्य पार्न पार्टीका नेता तथा शुभचिन्तकहरू लागिपरेका देखिन्छन्। विभिन्न अनौपचारिक भेला तथा कार्यक्रमहरू निरन्तर...

आज देशका केही स्थानमा वर्षाको सम्भावना, कर्णालीसहित तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान
आज देशका केही स्थानमा वर्षाको सम्भावना, कर्णालीसहित तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान
  • २०८३ असार १८, १५: ००

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान...