सुकुम्वासी समस्या समाधान आयोग गठन गर्न माओवादीको सरकारलाई अनुरोध – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

सुकुम्वासी समस्या समाधान आयोग गठन गर्न माओवादीको सरकारलाई अनुरोध

नयाँ विकल्प,

काठमाडौं – नेकपा माओवादी केन्द्रले संविधान तथा कानुनका आधारमा सुकुम्वासी, भूमिहीनको अव्यवस्थित बसोबासको समस्या समाधान गर्न तत्काल उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।

साथै गरिव किसान अव्यवस्थित बसोबास व्यवस्थित गर्न शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष माग गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई दाङबाट अपहरण गरी मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त घटनालाई नेपालको लोकतन्त्र,राजनीति, मानवअधिकार र व्यक्तिको स्वतन्त्रतामाथिको लज्जास्पद, निकृष्ट एवं अपराधिक भन्दै निन्दा गरेको छ ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ श्रावण २२, २२: १२

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ श्रावण २२, २२: १२

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ श्रावण २२, २२: १२

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...