मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति बढ्ने ओलीको भनाई – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति बढ्ने ओलीको भनाई

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति बढ्ने बताएका छन् । शुक्रबार जनजाति आदिवासीहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यो सरकारले विकासका काम नगरेको भन्दै मंसिरको निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले रेलको गतिमा विकासका काम गर्ने बताएका हुन् ।

उनले हाम्रो डोमेस्टिकमा उड्ने सौर्य र सिम्रिक एयरभन्दा छिटो जेट विमान उड्ने भन्दै सोही गतिमा मंसिर ४ पछि विकासको गति अघि बढ्ने बताएका हुन् ।

ओलीले आफुले नेपालमा रेल चलाउने भन्दै उडाएको भन्दै केही दिनअघि आफै रेलको टिकट काटेर चढेको बताए । उनले रेलको संख्या थपिदिनुपर्यो भनेर आफुलाई भनिएको पनि बताए

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७९ कार्तिक ४, १८: ३३

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७९ कार्तिक ४, १८: ३३

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७९ कार्तिक ४, १८: ३३

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...