
काठमाडौं।काजी हंसमान सिंहको पुस्तक इतिहासका हराएका पाना (त्रिभुवन विश्वविद्यालय स्थापनाका वृत्तान्त) लोकार्पण गरिएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् प्रा. शंकरराज पाठक, शिक्षाविद् केदारभक्त माथेमा, संस्कृतिविद् डा.जगमान गुरुङलगायतले कृति लोकार्पण गरे ।
कार्यक्रममा पुस्तकले अभिव्यक्त गरेको विचार र त्रिभुवन विश्वविद्यालयमाथि प्रा.पाठक, डा.गुरुङ, माथेमा, मल्ल के सुन्दर, डा.रमेशमान सिंहलगायतले आआफ्नो विचार व्यक्त गरे ।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...