
काठमाडौं : नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरूको भेला काठमाडौंको राष्ट्रियसभा गृहमा सुरु भएको छ ।
विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले राष्ट्रिय सभागृहमा विशेष सभा आयोजना गरेको हो ।

कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भइरहेको भेलामा विशेष महाधिवेशन माग्ने नेताहरूले उनीहरूले सम्बोधन गरिरहेका छन् ।
भेलामा केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापति, पूर्वसभापति, महाधिशेशन प्रतिनिधि, महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुलगायतको सहभागिता रहेको छ ।



काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...