कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक – Naya Bikalpa
January 9, 2026, Friday      Epaper

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

सम्बन्धित समाचार

चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने
चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने
  • २०८२ पुष २४, १३: ०२

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत हुने नगद कारोबारमा व्यापक कडाइ गर्दै नगद भुक्तानीको अधिकतम सीमा घटाएको...

कांग्रेस बागमती प्रदेशका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनको पक्षमा
कांग्रेस बागमती प्रदेशका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनको पक्षमा
  • २०८२ पुष २४, १३: ०२

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख पदाधिकारीहरूले पार्टीको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशभित्रका सबै...

रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुको विशेष महाधिवेशनप्रति प्रतिबद्धता
रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुको विशेष महाधिवेशनप्रति प्रतिबद्धता
  • २०८२ पुष २४, १३: ०२

रुपन्देही : नेपाली कांग्रेस रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा सहभागी हुन सबै प्रतिनिधि, नेता–कार्यकर्ता,...