एमालेले टुंग्यायो समानुपातिक सांसद – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

एमालेले टुंग्यायो समानुपातिक सांसद

काठमाडौँ : नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको जनाएको छ ।

जनजाति (४ जना)
महिला 
:
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ

पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य

खस आर्य (५ जना)
महिला :

• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :
• गुरु प्रसाद बराल
• डा. पुष्पराज कंडेल

थारु (१ जना)
• कृपाराम राना (पुरुष)

दलित (२ जना)
महिला :
• विष्णुमाया बिक
• नीता घतानी

मधेसी (३ जना) महिला

महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव

पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम
महिला :
• साजिदा सिद्दीकी

सम्बन्धित समाचार

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ फाल्गुन ३०, १९: ५१

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
  • २०८२ फाल्गुन ३०, १९: ५१

काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...

डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
  • २०८२ फाल्गुन ३०, १९: ५१

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...