राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

काठमाडौं : सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको पद रिक्त हुन्छ । यसरी रिक्त हुने पदमध्ये एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ चैत्र १, १७: १९

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
  • २०८२ चैत्र १, १७: १९

काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...

डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
  • २०८२ चैत्र १, १७: १९

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...