अफगानिस्तान–पाकिस्तानलाई संयमता अपनाउन चीनको आग्रह – Naya Bikalpa
March 25, 2026, Wednesday      Epaper

अफगानिस्तान–पाकिस्तानलाई संयमता अपनाउन चीनको आग्रह

काठमाडौं । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन आग्रह गरेको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार यी दुवै देशलाई संयमता अपनाउँदै जति सक्दो छिटो वार्ताका माध्यमबाट युद्धविराम गर्न आह्वान पनि गरेका छन् ।

अफगानिस्तान र पाकिस्तान छिमेकी भएका र एकअर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूको समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको उल्लेख गरेका छन् ।चीनले तनाव कम गर्न र अफगानिस्तान–पाकिस्तानबीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्न आफु तयार रहेको चीनले बताएको छ ।

सम्बन्धित समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो 
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो 
  • २०८२ चैत्र ४, ०७: ५३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...

राखेपद्वारा एन्फा निलम्बित
राखेपद्वारा एन्फा निलम्बित
  • २०८२ चैत्र ४, ०७: ५३

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको मिति...

पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
  • २०८२ चैत्र ४, ०७: ५३

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...