इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी – Naya Bikalpa
April 12, 2026, Sunday      Epaper

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी

काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी दिएका छन्। चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको हवाला दिंदै केही मिडियाले समाचार लेखेका छन्। चीनले केही काँधबाट विमान खसाल्न मिल्ने रकेट सहित ‘एयर डिफेन्स’मा प्रयोग हुने हतियार केही हप्तामै इरान पुग्ने गरी पठाएको तीनले जनाएका छन्।
यसबारे अमेरिकी समाचार संस्था सिएनएनले ट्रम्पलाई सोधेको थियो। ‘यदि चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि ठूलो समस्या हुनेछ,’ ट्रम्पले जबाफमा भने।

सम्बन्धित समाचार

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, कुनै सम्झौता नगरी फर्कियो अमेरिकी टोली
इरान-अमेरिका वार्ता निष्कर्षविहीन, कुनै सम्झौता नगरी फर्कियो अमेरिकी टोली
  • २०८२ चैत्र २९, १९: १४

काठमाडौँ : इरान र अमेरिकाबीच पहिलो दिन करिब १४ घण्टासम्म वार्ता भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको यस युद्धविरामसम्बन्धी...

इस्लामावाद पुग्यो इरानी वार्ता टोली
इस्लामावाद पुग्यो इरानी वार्ता टोली
  • २०८२ चैत्र २९, १९: १४

काठमाडौँ। अमेरिकासँग वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार अबेर राति पाकिस्तानको इस्लामावाद आइपुगेको छ । टोलीको नेतृत्व इरानी संसद्का सभामुख...

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
  • २०८२ चैत्र २९, १९: १४

काठमाडौँ : अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । युद्धविरामसँगै...