घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? – Naya Bikalpa
June 11, 2026, Thursday      Epaper

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १० हजार एक सय रुपैयाँले घटेर २ लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा ३ लाख एक हजार नौ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ  । आज चाँदी १८५ रुपैयाँले घटेर तोलामा ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुर मुद्दा
दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुर मुद्दा
  • २०८३ जेष्ठ २७, १२: ३०

काठमाडौं : उच्च अदालत पाटनमा व्यवसायी दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले...

नेपाल राष्ट्र बैंक विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
नेपाल राष्ट्र बैंक विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
  • २०८३ जेष्ठ २७, १२: ३०

काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत...

संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल
  • २०८३ जेष्ठ २७, १२: ३०

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल...