अफगानिस्तानमा मिनी बस विस्फोटमा कम्तिमा ७ जनाको मृत्यु – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

अफगानिस्तानमा मिनी बस विस्फोटमा कम्तिमा ७ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फोट हुँदा कम्तिमा चार महिला सहित सात जनाको मृत्यु भएको छ ।

अलजजिराका अनुसार इन्धन ट्यांकीमा जडान गरिएको बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ भने सो विस्फोटको जिम्मा कसैले लिएको छैन् ।

सम्बन्धित समाचार

इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
  • २०७८ माघ ९, ०९: ०६

काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते...

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
  • २०७८ माघ ९, ०९: ०६

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज...

जापानमा सामाजिक सञ्जाल प्रयोगमा कडाइको तयारी
जापानमा सामाजिक सञ्जाल प्रयोगमा कडाइको तयारी
  • २०७८ माघ ९, ०९: ०६

काठमाडौँ । जापान सरकारले बालबालिका र युवामा बढ्दो सामाजिक सञ्जालको लत तथा साइबर दुर्व्यवहार नियन्त्रण गर्न सामाजिक सञ्जाल प्रयोगमा कडाइ...