राष्ट्रियसभा निर्वाचनः प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदानमा सहभागी नहुने राप्रपाको निर्णय – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

राष्ट्रियसभा निर्वाचनः प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदानमा सहभागी नहुने राप्रपाको निर्णय

काठमाडौं । भोलि माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा बसेको केन्द्रीय बैठकले प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेलको पक्षमा मतदान गर्न पार्टीका मतदातालाई निर्देशन दिएको र अन्य प्रदेशहरुमा मतदानमा सहभागी नहुने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले अन्य प्रदेशहरुमा पार्टीका मतदाताहरुलाई मतदानमा सहभागी नहुन निर्देशनसमेत दिएको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ ११, १३: २३

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ ११, १३: २३

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ ११, १३: २३

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...