
काठमाडौं । आगामी निर्वाचन लगाएतका विषयमा छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बस्दैछ । आजको बैठकले स्थानीय तह निर्वाचन, संघीय संसद र प्रदेशसभाको चुनावका बारेमा स्पष्ट धारणा बनाउने आकलन गरिएको छ ।
यसअघिका बैठकमा गठबन्धन सम्बद्ध दलहरुबीच स्थानीय तहको निर्वाचनलाई ६ महिना पर धकेलेर यसअघि संघीय र प्रदेश तहको निर्वाचनको गर्ने बहस चलिरहेको छ ।
यसै विषयमा शुक्रबार प्रधामन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...