
काठमाडौं । बाँकेको भेरी अस्पतालमा रुकुम पश्चिमको आठविस नगरपालिका–६ का ६५ वर्षीय पुरुष संक्रमितको निधन भएको छ।
बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीका अनुसार रुकुम पश्चिमको आठविस नगरपालिकाका पुरुष संक्रमित उपचारका क्रममा अस्पतालमा रहेको र आज विहान तीन बजे उनको निधन भएको थियो।
वलीले निज संक्रमितले अहिलेसम्म कोरोना विरुद्धको कुनै खोप नलगाएको जनाकारी दिए।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...