जङ्गली हात्तीको आक्रमणबाट ७५ वर्षीय बृद्धकाे मृत्यु – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

जङ्गली हात्तीको आक्रमणबाट ७५ वर्षीय बृद्धकाे मृत्यु

काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का ७५ वर्षीय खम्बासिंह कार्की आज बिहान मृत्यु भएको छ ।

बिहान करिब ३ बजे घरको बरन्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा हात्तिको आक्रमणमा परी गम्भीर घाइते कार्कीलाई बिर्तामोडस्थित बिर्तामोड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको र बिगत पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकारीलाई जङ्गली हात्तीले मारेको बताए ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १७, १३: २१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ १७, १३: २१

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ १७, १३: २१

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...