
काठमाडौं । वर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै पौडेलले अहिलेको गठबन्धनलाई चुनावसम्मै लैजानु पर्नेमा जोड दिनुभएको हो ।
संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आने निश्चित नभएकाले गठबन्धनको खाचो रहेको पौडेलको तर्क थियो । वरिष्ठ नेता पौडेलले राष्ट्रियसभा गठबन्धन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन भन्दै गठबन्धन गर्न हुँदैन भन्नेलाई प्रश्न समेत गनुभएको थियो । उहाँले काँग्रेससँग ३० प्रतिशत मात्र मत भएकाले काँग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाँउमा किन नल्याउने भन्दै प्रश्न समेत गर्नुभएको थियो ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...