
काठमाडौं । भोलि २६ माघमा प्रतिनिधि सभा बैठक बस्ने भएको छ । भोलिको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहेन जनाएको छ ।
मंगलबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बुधबारको बैठकमा पनि एमालेको अवरोध कायमै रहने बताए । उनले संसद् खोल्ने सम्बन्धमा एमालेको नीति परिवर्तन नभएको जानकारी दिए । जबसम्म सभामुखले आफ्नो निर्णय सच्चाउनु हुन्न वा राजिनामा दिनुहुन्न तबसम्म संसद् अवरोध जारी रहिरहने उनले बताए ।
सरकारले चुनावको मिति तोकिसकेकाले अव एमालेको ध्यान र गतिविधि चुनावतर्फ केन्द्रित हुने बताउँदै सचेतक भट्टराईले सरकारले स्थानीय तहको मिति घोषणा गर्नु स्वागतयोग्य रहेको बताए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...