देखियो काठमाडौंमा बर्डफ्लु, सचेत बन्न विभागको आग्रह – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

देखियो काठमाडौंमा बर्डफ्लु, सचेत बन्न विभागको आग्रह

काठमाडौं । पशु सेवा विभागले काठमाडौंमा पनि बर्डफ्लु देखिएको बताएको छ । आइतबार विभागले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको गोकर्णेश्वर–३ बालुवाका किसानले पालेको कुखुराको परिक्षणमा बर्डफ्लु देखिएको जनाएको हो ।

विशेष गरी पंक्षीमा देखिने यो रोग नियन्त्रणका लागि स्थानीय तहसंगको समन्वयमा विज्ञ परिचालन गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सो विज्ञ टोलीले सो क्षेत्रका कुखुरा नष्ट गरेको जनाएको छ ।

विभागले बर्डफ्लु नियन्त्रणका लागि पशुपक्षिं फार्ममा जैविक सुरक्षाका विधि अबलम्बन गरी फार्म निसंक्रमणका साथै पंक्षी तथा पक्षिंजन्य उत्पादनको ओसारपसार गर्दा ध्यान दिन समेत आग्रह गरेको छ ।

यसअघि बर्डफ्लु चितवनमा देखिएकाे थियाे ।

यस्ताे विज्ञप्ति..

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ फाल्गुन १, १७: २७

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ फाल्गुन १, १७: २७

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ फाल्गुन १, १७: २७

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...