महाअभियोग प्रस्तावको प्रतिवाद गर्न एमाले संसद् भवन जादै – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

महाअभियोग प्रस्तावको प्रतिवाद गर्न एमाले संसद् भवन जादै

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हल जादैछ ।

प्रतिवाद गर्ने निर्णय गर्न एमाले संसदीय दलको बैठक विहान ११ बजे लोत्से हलमा बैठक बस्दै छ । जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछिको त्यसको अवस्थाबारे छलफल गर्न दलको बैठक बोलाएको ओली सचिवालयले जनाएको छ ।

सत्तागठबन्धनका दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाभियोग दर्ता भएसँगै परिस्थिति झन जटिल बन्दै गएको राजनैतिक विष्लेशक बताउँछन्।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ फाल्गुन २, ०७: ४५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ फाल्गुन २, ०७: ४५

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ फाल्गुन २, ०७: ४५

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...