एक करोड रुपैयाँको गुलाब आयात – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

एक करोड रुपैयाँको गुलाब आयात

काठमाण्डौं । भ्यालेन्टाइन्स् डे का लागि झण्डै एक करोड रुपैयाँको गुलाब आयात भएको छ । गुलाबको फूल उपहार दिएर प्रणय दिवस मनाउने चलन भएकाले आज गुलाबको कारोबार अधिक हुने गरेको व्यापारिहरुले बताएका छन् ।

हरेक वर्ष गुलाबको माग बढ्दै गए पनि स्वदेशमा उत्पादन नबढ्दा गुलाबका लागि पनि भारतकै भर पर्नु परेको व्यवसायीको भनाइ छ । यो वर्ष ९० प्रतिशत गुलाब भारतबाट आयात भएको नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले बताए ।

कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको उनको तर्क छ । कोरोनाकै कारण पुष्प व्यवसायी घाटामा गएकाले थप लगानी हुन नसक्दा यसपालि गुलाबको आयात बढेको व्यवसायी बताउँछन् ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ फाल्गुन २, १०: २९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ फाल्गुन २, १०: २९

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ फाल्गुन २, १०: २९

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...