
काठमाडौं । सत्ता गठबन्धनको बैठक शुत्रबार बिहान १०ः०० बजे बस्दैछ । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदमा पेश गरेर अनुमोदन गर्ने विषयमा बिहीबार सहमति नजुटेपछि आज फेरि बैठक बस्न लागेको हो ।
कांगेसले एमसीसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विपक्षमा उभिएपछि केही दिन पछि धकेलिएको थियो ।
१६ फागुनभित्र एमसीसी संसदबाट पारित गरिसक्नुपर्ने अमेरिकी दबाब र अन्तिम समयसीमा भएकाले प्रधानमन्त्री देउवा दबाबमा छन्। प्रतिनिधिसभा बैठक पनि आज दिउँसो १ बजे बस्दैछ ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...