आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल नहुने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच शुक्रबारको प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग सम्झौता एमसीसी पेस नगर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी आजको बैठकमा टेबल नगर्ने सहमति भएको हो ।

बालुवाटारको छलफलपछि गठबन्धनका अर्को बैठक फागुन ८ गते बस्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । नेपाली काँग्रेसका सभापति तथा गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा आजै कै संसदमा एमसीसी टेबल गर्नुे तयारीमा रहेको ती नेताले बताए ।

तर गठबन्धनका अन्य दलहरुले ८ गतेसम्म कुर्न आग्रह गरेकाले आजको बैठकमा एमसीसी टेबल गर्ने शर्तबाट पछि हटेको र सहमतिमा आएको बताए ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ फाल्गुन ६, १२: ५५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ फाल्गुन ६, १२: ५५

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ फाल्गुन ६, १२: ५५

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...