
काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता सम्झौता एमसीसी पेस भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी संसदमा पेस गर्न आग्रह गरेका हुन् । योसंगै एमसीसी सम्झौता संसदमा पेस भएको हो ।
यस्तै कार्यव्यवस्था परामर्श समिति बैठकलाई अध्यक्षता गर्दै सभामुख सापकोटाले संसदमा एमसीसी पेस गर्ने कार्यसूची तयार गरेपछि सत्ता र प्रतिपक्षका सांसदहरुले एमसीसी कार्यसुचीमा समाबेश गरेकोमा विरोध जनाएका थिए ।
त्यस्तै सांसदहरुले सभामुख सापकोटालाई एमसीसी कार्यसूची समावेश गर्नुको कारणसहित प्रश्न गरेपछि सभामुख सापकोटाले नेपाली समाज धु्रविकरण हुनबाट रोक्न सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद बैठकको कार्यसुचीमा राखेको बताएका थिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...