
काठमाडौं ।आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता सम्झौता एमसीसी पेस भएको छ । सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा पेस गरेका हुन् ।
उक्त सम्झौता आइतबार संसदमा पेस गर्ने क्रममा मन्त्री कार्कीले एमसिसी नेपालको संविधानको सर्वोच्चता र सर्वोपरिताभन्दा कुनै पनि व्यवस्था र शर्त माथि नभएको बताए ।
मन्त्री कार्कीले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताअनुसार एमसीसी कुनै सैन्य संगठनमा सामेल हुने सम्झौता भएको बताउँदै एमसीसी सम्झौता अनुमोदन गर्नका लागि प्रतिनिधिसभामा पेश गरेको उल्लेख गरेका थिए ।
यस्ताे छ एमसीसी सम्झाैता
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...