
काठमाडौं । भारत सरकारले आजादीका अमृत महोत्सव मनाउने क्रममा, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा २६ फेब्रुअरी २०२२ मा वाणिज्य दूतावास परिसरभित्र तेस्रो ओपन हाउस फर कन्सुलर गुनासो आयोजना गरिएको छ ।
नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैर कन्सुलर गुनासो सुन्न राखिएको ओपन हाउस कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए ।
कार्यक्रममा हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उपमहाप्रबनधक लगायत पर्सा र बारा जिल्लामा कार्यरत करिब २० जना भारतीयहरुको सहभागिता रहेको थियो भने उनीहरुका गुनासामाथि कन्सुल जनरल नितेश कुमारले सम्बोधन गरेका थिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...