माओवादीबाट ललितपुर महानगरको उपमेयरमा बज्राचार्य सिफारिस – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

माओवादीबाट ललितपुर महानगरको उपमेयरमा बज्राचार्य सिफारिस

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले चुनावी तालमेल गर्ने निर्णयसंगै महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँडसमेत गरिसेकेका छन् ।

सहमति अनुसार नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ । बज्राचार्यलाई नेकपा माओवादी केन्द्रको महानगर समितिले सिफारिस गरेको हो ।
शुक्रबार महानगर समितिको बैठकले कर्मठ, लगनशिल नेता बज्राचार्यको नाम सिफारिस गरेको माओवादी जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिए ।

सत्ता गठबन्धनको सहमति अनुसार ललितपुर महानगरपालिकाको मेयर नेपाली काँग्रेसले उठाउने छ भने उपमेयर माओवादी केन्द्रको भागमा परेको छ । सहमति अनुसारनै गठबन्धनका साझा उम्मेदवार जिताउन माओवादी केन्द्रले उपमेयरको नाम मात्र सिफारिस गरेको हो ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ बैशाख ९, १३: २१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख ९, १३: २१

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख ९, १३: २१

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...