एमालेको चुनावी घोषणापत्र सार्वजनिक.. – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

एमालेको चुनावी घोषणापत्र सार्वजनिक..

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेले च्यासलमा नयाँ पार्टी कार्यालय उद्घाटन गर्दै कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको बताएको छ । शुक्रबार सार्वजनिक उक्त घोषणापत्रमा नेकपा एमालेका जनप्रतिनिधिहरुले स्थानीय तहमा गरेका काम र आगामी दिनहरुमा एमालेले गर्ने कामको विषयवस्तु समेटिएको बताइएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ बैशाख ९, १४: ५३

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७९ बैशाख ९, १४: ५३

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख ९, १४: ५३

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...