जनै पूर्णिमा र गाईजात्रा एकै दिन – Naya Bikalpa
April 16, 2024, Tuesday

जनै पूर्णिमा र गाईजात्रा एकै दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ ।

शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने समितिको भनाइ छ । शुक्रबार बिहान ७ बजेर २५ मिनेटमा पूर्णिमा तिथि सकिने भएपनि रक्षाबन्धन तथा जनै धारण गर्न मिल्ने पनि समितिले जनाएको छ ।

नेवार समूदायले जनै पूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदाको दिन वर्षभरी दिवंगत भएका आफन्तहरुको सम्झनामा गाईजात्रा निकाल्ने गर्दछन् ।

सम्बन्धित समाचार

सुदूरपश्चिममा सोडारी नै मुख्यमन्त्री बन्ने
सुदूरपश्चिममा सोडारी नै मुख्यमन्त्री बन्ने
  • २०७९ श्रावण २६, ११: ५९

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी नेता दीर्घ सोडारी नै मुख्यमन्त्री बन्ने भएका छन् । केन्द्रमा सत्ता गठबन्धनमा देखिएको खटपट...

कांग्रेसको अवरोध कायमै, मधेश प्रदेश सभामा झडप
कांग्रेसको अवरोध कायमै, मधेश प्रदेश सभामा झडप
  • २०७९ श्रावण २६, ११: ५९

काठमाडौं । मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक विश्वासको मत लिने प्रयास असफल भएको छ । प्रतिपक्षी दल नेपाली...

गृहमन्त्री लामिछाने भन्छन् – सहकारीबाट पैसा लिएको छैन
गृहमन्त्री लामिछाने भन्छन् – सहकारीबाट पैसा लिएको छैन
  • २०७९ श्रावण २६, ११: ५९

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले बुटवलको सुप्रिम सहकारीबाट पैसा नलिएको स्पष्टीकरण दिएका छन्। लामिछाने शक्तिमा रहेका कारण उन्मुक्ति...