भारतीय राजदूतद्वारा सोलुखुम्वुमा ध्यान केन्द्रको शिलान्यास – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

भारतीय राजदूतद्वारा सोलुखुम्वुमा ध्यान केन्द्रको शिलान्यास

काठमाडौं । सोलुखुम्वु जिल्लाको महाकुलुङ गाउँपालिकास्थित ङेन्गा थेक्चोक छ्योलिङ ध्यान केन्द्र निर्माण गर्न शुक्रबार एक समारोहबीच शिलान्यास भएको छ।

बुद्ध जयन्तीको अवसर पारेर यो ध्यान केन्द्रको शुक्रबार नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तव र महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

भारतीय सरकारको अनुदान सहयोगमा निर्माण गरिने सो ध्यान केन्द्र निर्माणले स्थानीय बौद्ध धर्मालम्बी र स्थानीय समुदायलाई ध्यान र आध्यात्मिक कार्यको लागि सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले बताए।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८० बैशाख २२, २०: ०२

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८० बैशाख २२, २०: ०२

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८० बैशाख २२, २०: ०२

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...