
काठमाडौं । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आइपुगेका छन्। केही बेरअघि नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर लागेका छन्।
भिस्तारा एयरलाइन्सको उडान नम्बर युके १५१ बाट आइतबार काठमाडौं आइपुगेका हुन्। करिव ११ दिन नेपाल बस्ने गरी आईतबार आएका खान बुढानिलकण्ठस्थित विपश्यना केन्द्रमा ११ दिन समय विताउने कार्यतालिका रहेको उद्योगी रूप ज्योतिले जनाए।
पूर्वअर्थराज्यमन्त्री तथा उद्योगी रुप ज्योतिले अभिनेता खानलाई स्वागत गरेका थिए। रुप ज्योति विपश्यना ध्यान केन्द्रका सञ्चालकसमेत हुन्।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...