एसिया कप क्रिकेट : सन्दीप लामिछानेले दिलाए नेपाललाई चौथो सफलता – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

एसिया कप क्रिकेट : सन्दीप लामिछानेले दिलाए नेपाललाई चौथो सफलता


काठमाडौं । एसिया कपअन्तर्गत जारी खेलमा पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो पारीको पहिलो विकेट हात पार्न सफल भएका छन् ।

पाकिस्तानका अगा सलमानलाई सन्दीप लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका हुन् । उनले पाकिस्तानका आघा सलमानलाई ५ रनमा आउट गरेका छन् ।

२८ ओभरको खेल सकिँदा पाकिस्तान चार विकेटको क्षतिमा १२५ रन बनाएका छन् ।

सम्बन्धित समाचार

प्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?
प्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?
  • २०८० भाद्र १३, १७: ४१

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले...

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्य गर्ने प्रतिबद्धता
रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्य गर्ने प्रतिबद्धता
  • २०८० भाद्र १३, १७: ४१

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति...

गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी
गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी
  • २०८० भाद्र १३, १७: ४१

गोरखा : गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गुरुङ...