प्यारी आमा – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

प्यारी आमा

रचना पन्थी

काली काली हिस्सी परेकी मेरी प्यारी आमा  । 

स्वभाब उनको सरस्वति, नाम उनको रमा  ।।
नौ महिना कोखमा राखी मलाइ धर्ति देखायौ ।
नयाँ सृजना गर्नु भन्दै नाम रचना लेखायौ ।।

जगत जननी त्यागको मुर्ति प्रेरणा खानी ।
निर्मल प्यारी सुशील तिमि संसारकि ।।
राजकुमार र परिका कथा सुनाउथिन मेरी आमा ।
बजार जाँदा ल्याउदिन मलाइ सेतो रातो जामा ।।

बाहिर रिस देखाएनि औधी माया गर्ने ।
माफ भन्दै सारा गल्ति अँगालो भर्ने ।।
छोरी बुहारी हुदै आमा संसार सारा रिझाउने ।
हुन्नौ तिमी आमा कहिल्यै कसैको आखामा बिझाउने ।।

छौ अत्यन्त गर्ववान हामि तिम्रो काम देखेर ।
व्यक्त गर्दैछु आफ्नो भावना कविता मार्फत ।।
छोरी मात्र भए भनि नमान्नु है कहिल्यै खिन्न ।
हजुरको परिचय माथि दाग लाग्न कहिल्यै दिन्न ।।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७६ माघ २४, ११: ३१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७६ माघ २४, ११: ३१

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७६ माघ २४, ११: ३१

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...