सुनको मूल्यमा वृद्धि – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सुनको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य एक लाख १८ हजार ६००, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।

बुधबार एक लाख १८ हजार ४०० रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार ८५० रुपैयाँ तेजाबी सुन र एक हजार ४८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

सम्बन्धित समाचार

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०८० मंसिर २१, १२: २०

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८० मंसिर २१, १२: २०

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८० मंसिर २१, १२: २०

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९७...