माया श्रेष्ठ – Page 281 – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

Author: माया श्रेष्ठ

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागु औषध एक जना पक्राउ
सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागु औषध एक जना पक्राउ

नयाँ विकल्प, काठमाडौं – सर्लाहीमा सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागु औषध लिएर हिँडिरहेका एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ...

बागमती प्रदेशसभाको बैठक भोलि बस्दै
बागमती प्रदेशसभाको बैठक भोलि बस्दै

नयाँ विकल्प, मकवानपुर – बागमती प्रदेश सभा बैठक भोली अर्थात भदौ १ गते बस्ने भएको छ । लामो समयदेखि स्थगित...

गीतकार डा. डीआर उपाध्यायले पाए विश्व रेकर्ड प्रमाणपत्र
गीतकार डा. डीआर उपाध्यायले पाए विश्व रेकर्ड प्रमाणपत्र

नयाँ विकल्प, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गीतकार डा. डीआर उपाध्यायलाई विश्व रेकर्डको प्रमाण पत्र प्रदान गरेका छन् । सोमबार...

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय शृङ्खला खेल्ने
नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय शृङ्खला खेल्ने

नयाँ विकल्प, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले पपुवा न्यु...

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तरिकाले उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन
अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तरिकाले उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

नयाँ विकल्प, काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउनका लागि पहल सुरु गर्न निर्देशन दिएका...

अफगानिस्तानमा उद्धारको प्रतिक्षा १३४ नेपाली
अफगानिस्तानमा उद्धारको प्रतिक्षा १३४ नेपाली

नयाँ विकल्प,काठमाडौं – अफगानिस्तानमा रहेका १३४ जना नेपाली सरकारको सम्पर्कमा आएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी...

गैरकानुनी ढङ्गले हटाइएको भन्दै हितेन्द्रदेव शाक्यले दिए सर्वोच्चमा निवेदन
गैरकानुनी ढङ्गले हटाइएको भन्दै हितेन्द्रदेव शाक्यले दिए सर्वोच्चमा निवेदन

नयाँ विकल्प, काठमाडौं – गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गरेका...

दीपक र दीपाले बानेश्वरमा हल निर्माण गर्दै
दीपक र दीपाले बानेश्वरमा हल निर्माण गर्दै

नयाँ विकल्प, काठमाडौं- कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले बानेश्वरमा एउटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने भएका छन् । नयाँ...

न्याय सेवाका दुई सचिवसहित ८६ जना कर्मचारीको सरुवा
न्याय सेवाका दुई सचिवसहित ८६ जना कर्मचारीको सरुवा

नयाँ विकल्प, काठमाडौं – न्याय सेवा आयोगको आजको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको...

भक्तपुरबाट फरार दुई अभियुक्त पक्राउ
भक्तपुरबाट फरार दुई अभियुक्त पक्राउ

नयाँ विकल्प, भक्तपुर – मध्यपुरथिमि नगरपालिका २ सानो ठिमीस्थित आकृति हार्डवेयरमा नगदसहित चोरी गरेको आरोपमा फरार दुई अभियुक्तलाई प्रहरीले १५...